आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडाै । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको ससद सचिवालयले जनाएकाे छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि…
सम्पत्ती न्यूज
१८ चैत्र २०८०, आईतवार