image

सिन्दुरेघारीका पुर्व बिद्यार्थीहरुले यसरी मनाए पिकनिक तथा मित्र मिलन कार्यक्रम (फोटो फिचर)

काठमाण्डौँ । रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीको श्री जन जाग्रती माध्यमिक बिद्यालयमा अध्ययनरत पुर्व बिद्यार्थीहरुको पिकनिक तथा मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भक्तपुरको सुर्यबिनायक स्थित गणेश मन्दिरमा एक कार्यक्रमको आयोजना गरी आदरणीय गुरुहरुको विशेष उपस्थितिमा फरक संदेश प्रवाह गर्नेगरी भब्यताका साथ सम्पन्न गरेका हुन् ।कार्यक्रम आयोजक समितीका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्दप्रसाद चौलागाईले संगै एउटै…

सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार