प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई बाेलाए छलफलमा

  Sampatti News

May 12, 2024

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । छलफलका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि छलफलमा बोलाएकाे हाे ।

प्रकाशित मिति:May 12, 2024