रवीन्द्र मिश्र काठमाण्डु–१ बाट चुनाव लड्ने
काठमाण्डु, १३ असोज– विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाण्डु–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएकाे छ ।मिश्र यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेर काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकाे थियाे । सत्ता गठबन्धनबीचको भागबण्डामा उक्त क्षेत्र फेरि काँग्रेसले पाउने सहमतिसँगै मिश्र र श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।मिश्र बुधबार मात्र राप्रपा प्रवेश…
सम्पत्ती न्यूज
१३ आश्विन २०७९, बिहीबार