नेप्सेमा उच्च अंकको वृद्धि, एक अर्ब ४३ करोडमाथिको कारोबार
काठमाडौं । नेप्से आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से ४१।३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको…
सम्पत्ती न्यूज
१५ असार २०७९, बुधबार