सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी
काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । गठबन्धनमा रहेका दलशरुबीच प्रत्यक्षतर्फ कुन दलले कति सिट र कहाँ पाउने भन्ने विषय अझै टुङ्गिएको छैन । निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न १२ दिन मात्र बाँकी छ । तर,…
सम्पत्ती न्यूज
११ आश्विन २०७९, मंगलवार