काेराेनाबाट थप एकजनाकाे मृत्युु
काठमाडौँ । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ का ४५ वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । असार ४ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही…
सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार