मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, नीतिगत व्यवस्थामा कुनै परिवर्तन भएन
काठमाण्डू, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन् । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५…
सम्पत्ती न्यूज
१३ मंसिर २०८१, बिहीबार