आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित: अध्यक्ष नेपाल
आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित: अध्यक्ष नेपाल काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा हिजो (बिहीबार) आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताए । क्रान्तिकारी बाटोबाट…
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार