एक सय ८१ जना सवार जेजु एयरको विमान दुर्घटनाग्रस्त, कम्तीमा ४७ जनाको मृत्यु, उद्धार जारी
एजेन्सी, दक्षिण कोरियामा आज बिहान भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ । प्रारम्भिक चरणमा २८ जनाको मृत्यु भएको बताइए पनि उद्दारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन…
सम्पत्ती न्यूज
१३ पुष २०८१, शनिबार