देशभर आगलागी र वन डढेलोको समस्या विकराल बन्दै
काठमाडौं । देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ ।ती मध्ये अधिकांश डढेलो आज पनि नियन्त्रणमा आउन सकेको छैन । तत्काल ठूलो वर्षाको संभावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान छ ।बैशाख लागेयता देशका १३…
सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार