पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण पुष्टि
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ। यता कोरोनालाई जित्नेको संख्या पनि एक लाख…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७७, सोमबार