बाढीले एकै परिवारमा पाँच जनालाई बगायो, एक जनाको मृत्यु
काठमाडौं । मंगलबार सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खोलामा आएको बाढीले एकै परिवारका पाँच जनालाई बगाएको छ । मोरङको सुन्दरहरैंचा ५ खोक्सीका पाँच जनालाई बगाउँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा माछा मार्न भएका बेला एक्कासि बाढी आएपछि पाँचै जनालाई बगाएको थियो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको…
सम्पत्ती न्यूज
१२ असार २०८१, मंगलवार