वेष्टइण्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य
काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले टी–२० श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा ५चौकासहित सर्वाधिक…
सम्पत्ती न्यूज
२२ बैशाख २०८१, शनिबार