एनपिएल मंसिर १५ गतेबाट हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । सोमाबार नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रतियोगिताको मिति घोषणा गर्दै लोगो सार्वजनिक गरेको छ । प्रतियोगिता १५ मंसिरदेखि हुने र पुस ६ सम्म चल्ने क्यानले जनाएको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य…
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार