कस्तो छ आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाववारे विवरण सार्वजनिक गरेको छ ।हाल प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार