धरौटी रकम लिने निर्णय फिर्ता
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलि लिने निर्णय र्फिता गरेको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो । यसको चौतर्फि विरोध समेत भएको थियो । यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७७, सोमबार