कोप–२९ मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई राष्ट्रपति पौडेलको संबोधन, हिमालको सुरक्षा गर्दै पृथ्वीको सुरक्षा गर्न आग्रह
काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै यस्तो आव्हान गरेका हुन् । उनले यसका लागि हिमालदेखि समुद्रसम्मको एकिकृत र समष्टिगत…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार