ई शिवहरि सापकोटाको अवकाशसँगै को आउला सडक विभागको भावी नेतृत्वमा ?
अबकाशको मुखमा करिव चार महिना सडक विभागका महानिर्देशकको जिम्मेवारीमा रहेर ५८ वर्ष उमेर हदका कारण ई शिवहरि सापकोटा बैशाख १९ गते सेवानिवृत्त भएसँगै अब सडक विभागको महानिर्देशकमाको आउला भन्ने प्रश्न अहिले निजामती वृतमा चर्चामा आउन थालेको छ । ईन्जिनियर शिवहरि सापकोटा सेवानिवृत्त भएसँग सडक विभागको भावी नेतृत्वपारे विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् । ४ महिनाको छोटोसमयमा ईन्जिनियर सापकोटाले गरेको कार्यको…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार