पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिरहाका…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार