image

विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन भन्सार अधिकृत सापकोटा,भन्सार अधिकृत नवकुल शर्मा,भन्सार एजेण्टका प्रतिनिधि सरन कुमार खरेल र देव इन्टरनेसनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ८४ लाख ५५ हजार…

सम्पत्ती न्यूज
१३ चैत्र २०८०, मंगलवार