शेयर बजारमा ४४.३४ अंककाे उछाल
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। शेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो । आज नेप्से ४४.३४ अंकले बढेर दुई हजार २९ दशमलब ७८ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज तीन अर्ब…
सम्पत्ती न्यूज
४ आश्विन २०८०, बिहीबार