खाध्यान्नमूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट बन्यो: मन्त्री यादव
खाध्यान्नमूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट बन्यो: मन्त्री यादव कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगत्मा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताउनुभएको छ । नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमा खरिद ऐन पुरानै रहँदा सोले पनि असर गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई समृद्ध…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार