हिमालयन एयरलाइन्सले पायो ‘स्व ग्राउण्ड ह्याडलिङ’को अनुमति
हिमालय एयरलाइन्सलाई स्व ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएको छ । नागरिक उड्ययन प्राधिकरणले एयरलाइन्सलाई आज अनुमति दिएको हो । तिब्बत एयरलाइन्ससँगको साझेदारीमा नेपालमा सञ्चालित उक्त एयरलाइन्सलाई प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयले असोज ४ गते आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने अनुमति दिइएको हो । तिब्बत एयरलाइन्समा नेपालको यति समूहको साझेदारीमा हिमालय एयरलाइन्स स्थापना भएको हो । वर्तमान सरकारलाई यति समूहसँगको निकटताका आधारमा नेपाल…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार