दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय
काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘नेपाल प्रशासन सेवा अन्तरगत राजपत्राकिंत विशेष श्रेणीको पदमा लोकनाथ पौडयललाई बढुवा गर्ने निर्णय भएको छ । नेपाल कृषि वन सेवा समूह अन्तरगतको…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८१, बिहीबार