सरुवाविरुद्ध श्रमका कर्मचारीद्वारा उच्च अदालतमामा मुद्दा दायर
सरुवाविरुद्ध श्रमका कर्मचारीद्वारा उच्च अदालतमामा मुद्दा दायर काठमाडौँ-उपसचिवसहित चार अधिकृतले सरुवा बदरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईँ र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले सरुवाविरुद्ध मुद्दा दायर गरेका हुन् । आफूहरूको श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकोले सो चित्त नबुझेपछि सङ्घीय मामिला तथा सामान्य…
सम्पत्ती न्यूज
१३ पुष २०७८, मंगलवार