बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव कार्की
काठमाडौँ । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हाे । सहसचिव कार्की अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा छन् । केहि दिन अघि मात्रै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका घनश्याम उपाध्यायको श्रम,…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार