“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बृक्षारोपण
काठमाण्डौँ । “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बृहत रुपमा बृक्षारोपण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ चेतनगर मर्दर सिन्दुरेघारीमा शनिबार बृक्षारोपण कार्यक्रम गरिएको हो ।तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको अभियानको यो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सहभागि भएर आफूले बिरुवा रोप्न पाएकोमा खुसी ब्यक्त गर्दे अभियानको प्रसंसा गरी सफलताको कामना गरेका…
सम्पत्ती न्यूज
६ जेष्ठ २०८१, आईतवार