image

काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझाव

काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझावकाठमाडौँ । काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कको प्रयोग गर्न सुझाव दिएको छ । यहाँको वायु विश्वकै अस्वस्थकर सूचीको अग्रस्थानमा रहेको जनाउदै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स –याकिङ्ग’ अनुसार काठमाडौँको…

सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार