गण्डकीको मुख्य न्यायधिवक्तामा खगराज नियुक्त
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो । आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याबिनेट बैठकले नियुक्त गरेको हो । यसअघि १०५ दिनको मुख्यमन्त्री हुँदा कास्कीका श्रीकान्त बराललाई नियुक्त गरिएको थियो । उनले २०५० देखि ०५४ सम्म काठमाडौंमा र त्यसपछि लमजुङमा बसेर…
सम्पत्ती न्यूज
२९ चैत्र २०८०, बिहीबार