मानव अंग प्रत्यारोपणलाई अझै सहज बनाउँन सरोकारवालाहरुको माग
काठमाडौं । सम्बन्धीत सरोकारवालाहरुले मानव अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाएर अगाडि बढ्नुपर्ने बताएका छन् । सञ्चार केन्द्र नेपालले बुधबार राजधानीको अनामनगरमा आयोजना गरेको मिर्गौला तथा अंगदान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी पुराना कानूनमा परिमार्जन गरी सहज बनाइसकेको दावी गर्दै अझै पनि केही समस्या संसोधन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । कार्यक्रममा पूर्व…
सम्पत्ती न्यूज
२५ असार २०७७, बिहीबार