बस दुर्घटना हुँदा दुई जनाको मृत्यु-चार जना घाइते
काठमाडौं- पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।बस सडकबाट चारसय मिटर तल खसेर भएको…
सम्पत्ती न्यूज
३ बैशाख २०७९, शनिबार