हुम्लाबाट ल्याइएकी ‘स्तुति’को भोलि तुलसालयमा हुँदैछ न्वारान
काठमाडौँ-नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले यही माघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “हुम्लामा एउटी आमाको छैटौँ छोरीलाई जन्म दिएको पाँच घन्टामा मृत्यु भएको छ । सरु सुवेदीजीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गरेको छ ।” उहाँको स्टाटसमा धेरैको प्रतिक्रिया आएको छ । मृतक सुत्केरी आमाप्रति श्रद्धाञ्जलिका शब्द त छँदैछन्, त्यसबाहेक ती…
सम्पत्ती न्यूज
२७ माघ २०७८, बिहीबार