कर्मचारीको घुस खाने बाटो बन्द हुने भएसँगै लाईसेन्समा अंक प्रणाली लागु भएन
काठमाडौं-बागमती प्रदेश भित्र रहेका यातायात व्यवस्था कार्यालयले सवारीचालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परिक्षामा अंक प्रणाली लागु गर्न अटेर गरेका छन् । यातायात कार्यालयहरुका कर्मचारी तथा यातायात विचौलियाको कमिसन खाने बाटो बन्द हुने भएसँगै परिक्षामा अंक प्रणाली लागु गर्न अटेर गरेको बुझिएको छ । अघिल्लो बर्ष यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र निर्देशिका २०७७ को ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार