नारायणगढ-बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्रे
नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्रे भएको छ। ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ। नारायणगढ(बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्रे भएको छ। ‘पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार