मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा केसीको असन्तुष्टि
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । डा केसीले गत मंसिर ३ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेको उक्त फैसलाअनुसार सो भर्ना सदर भएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सम्बन्धित नियमनकारी नियामक निकायको नियम विपरीत भर्ना गरेकोमा दण्डित…
सम्पत्ती न्यूज
१३ चैत्र २०८०, मंगलवार