सिरहामा समाजवादी पार्टीको प्रचार कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु
काठमाडौं- सिरहामा स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी (जसपा) पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
सम्पत्ती न्यूज
१८ बैशाख २०७९, आईतवार