पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ
काठमाडाै । पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ काठमाडौ । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार