उपनिर्वाचनमा उम्मेद्वारी दिएका ३१ जनाले लिए उम्मेद्वारी फिर्ता, ३७६ उम्मेदवारले पाए निर्वाचन चिन्ह
काठमाण्डू, यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि सो उपनिर्वाचन हुन लागेको हो । त्यस क्रममा मंसिर…
सम्पत्ती न्यूज
६ मंसिर २०८१, बिहीबार