प्राधिकरणले वित्तीय प्रतिवेदन सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका लागी वित्तीय प्रतिवेदन सम्बन्धमा नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको निर्देशिकामा जीवन, निर्जीवन, पुनर्बीमा र लघु बीमा सबैका लागी वित्तीय विवरण सम्बन्धी प्रावधान समावेश गरिएका छन् । नयाँ निर्देशिकामा बीमांकी मूल्यांकन भएको अवधिमा दायीत्व सिर्जना भइसकेको तर बीमकसमक्ष दाबी नगरिएको दायीत्वको हकमा बेग्लै व्यवस्था गर्नुनपर्ने भएको छ । यो प्रावधानले दायीत्व सिर्जना…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार