कोशीका मुख्यमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुग्यो एमाले
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् । सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए । विश्वासको मत लिँदा संविधानको…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार