प्रमुख चौधरी ‘होटेलियर पावर लिस्ट–२०२०’ को सूचिमा
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार उनलाई तेस्रो वर्ष शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो । राहुल ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा परेका हुन् ।राहुलले चौधरी ग्रुप…
सम्पत्ती न्यूज
१२ आश्विन २०७७, सोमबार