नेपाली सेनामा ४६२ जनाका लागि जागिरको अवसर
काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा चार सय ६२ जनाका लागि जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको हो। भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण हुने बताइएको छ…
सम्पत्ती न्यूज
३१ भाद्र २०७८, बिहीबार