नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तरवार्ताको मिति तोकियो

  Sampatti News

September 12, 2021

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिएको छ ।

२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित मिति:September 12, 2021