घरमा नै सुरक्षित गर्भपतन सेवा : सेवाग्राहीलाई जानकारी छैन
काठमाडौँ-आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच नै नपुग्ने विपन्न, अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई घरमा नै सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का सेवा प्रदान गर्न सुरुआत गरेको थियो । विशेष गरी कोरोना महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा…
सम्पत्ती न्यूज
१७ चैत्र २०७८, बिहीबार