नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने जोड
काठमाडौं - नेपाल–भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ । लघुकथा समाज काठमाडौँ, रुसी भारतीय मैत्री सङ्घ मस्को, कला एवं वाणिज्य महाविद्यालय अक्कलकुवा, महाराष्ट्र, भारतको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सङ्घ गोष्ठी विषयक कार्यक्रमका वक्ताले सदियौँदेखि रहँदै आएको सम्बन्धलाई विकास एवं विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार