नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक जारी

  Sampatti News

April 15, 2022

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक बस्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ ।
आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ ।

आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।

प्रकाशित मिति:April 15, 2022