बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता
बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा ९१०…
सम्पत्ती न्यूज
१६ मंसिर २०७९, शुक्रबार