image

कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउन सिबिफिनले अर्थमन्त्री पौडेललाई दियो १८ बुदे लिखित सुझाव

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि विभिन्न १८ सुझाव पेस गरेको छ । कोभिड–१९ को कारण समस्याग्रस्त बनेका सबै किसिमका उद्योग–व्यवसायहरुको पुनरुत्थान गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, उद्यमशिलताको विकाससहित उद्योग–व्यवसायको विस्तारका लागि बैंक तथा वित्तीय क्षेत्रको विस्तार गर्दै स्पष्ट भूमिका तय गर्ने, विदेशबाट…

सम्पत्ती न्यूज
२१ पुष २०७७, मंगलवार