निर्वाचनको बागडोर अध्यक्ष ओली संग
काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बागडोर अध्यक्ष केपी शर्मा ओलीले आफैसंग राखेका छन्। ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ। सचिवालय बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएका छन् । निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहनेछ। त्यस्तै, बैठकले निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी…
सम्पत्ती न्यूज
२७ श्रावण २०७९, शुक्रबार